कुवेतस्थित अमेरिकी एयरबेसमा इरानको आक्रमण
काठमाडौं : इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्सले कुवेतमा रहेको अमेरिकी सैन्य आधार शिविर (एयरबेस)मा मिसाइल तथा ड्रोन आक्रमण गरेको दाबी गरेको छ। कर्प्सका अनुसार कुवेतस्थित ‘अली अल सालेम’ एयरबेसमा गरिएको उक्त आक्रमणमा परी केही अमेरिकी सैनिक मारिएका छन्।इरानी सञ्चारमाध्यमहरूका अनुसार सो एयरबेसमा रहेका अमेरिकी कमाण्डरको मुख्यालय र आवास क्षेत्रलाई मुख्य निशाना बनाइएको उल्लेख छ। आक्र
सबै हेर्नुहोस् — Annapurna Post →देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।







